फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार « Khabarhub

फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ । कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो ।

चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र हिन्दीका विजेतालाई महिन्द्राको स्केल मोडलको गाडी उपहार दिन्छन् ।

यस पटक पनि आनन्द महिन्द्राले डीटीएचको छातामा बसेको एक बादरको एक रोचक तस्वीर शेयर गर्दै यसको क्याप्सन मागेका छन् । उनले ट्वीटरमा क्याप्सन विजेतालाई महेन्द्राको स्केल मोडल गाडी दिने दिने घोषणा गरेका छन् ।

यस प्रतिस्र्धामा लाखौले सहभागिता लिएका छन् । तर विजेतालाई दिने भनिएको स्केल मोडलको अर्थ असली गाडी वा कार भने होइन । अर्थात विजेताले लाखौंको कार पाउदैनन् । उनिहरुले खेलौना जस्तै आकारको कारको स्केल मोडल मात्र पाउछन् । केहि हजारमा पाउने कारको स्केल मोडलका निम्ती यति धेरै मानिसको क्रेज यसकारण छ, किनकी यो महेन्द्रा कम्पनीको तर्फबाट दिइन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : १५ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि