अनुष्का शर्मालाई गुगलले देखायो राशिद खानकी पत्नी « Khabarhub

अनुष्का शर्मालाई गुगलले देखायो राशिद खानकी पत्नी


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले गर्भावस्थाका कारण चर्चित छिन् । यसैबीच उनको चर्चा इण्डियन प्रीमियर लीग (आइपिएल)का क्रममा पती क्रिकेटर विराट कोहलीलाई हौसला बढाउदै गरेको भिडियोले थप गर्यो ।

तर अहिले अनुष्काको चर्चाभ भने अर्को एक कारण भएको छ । अहिले अफगानी क्रिकेटर राशिद खानको श्रीमती अर्थात राशिद खान वाइफ लेखि गुगलमा सर्च गर्दा अनुष्का शर्माको नाम देखाउन थालेको छ । यति मात्र राशिद र अनुष्काको विवाह सन् २०१७ डिसेम्बर ११ मा भएको समेत देखाउँछ ।


पुरा विश्वलाई थाहा छ, अनुष्का श्रीमान भारतीय क्रिकेट कप्तान विराट कोहली हुन् । तर यसरी राशिद खानको श्रीमतीको बारेमा गुगल सर्च गरे रिजल्टमा अनुष्का शर्माको नाम र फोटो देखाउन थालेपछि गुगलको विरोध शुरु भएको छ । तर यो समस्या भने प्राविधिक गडबढीका कारण भएको गूगलले जवाफ दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : २१ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले