अनुष्का शर्मालाई गुगलले देखायो राशिद खानकी पत्नी « Khabarhub

अनुष्का शर्मालाई गुगलले देखायो राशिद खानकी पत्नी


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले गर्भावस्थाका कारण चर्चित छिन् । यसैबीच उनको चर्चा इण्डियन प्रीमियर लीग (आइपिएल)का क्रममा पती क्रिकेटर विराट कोहलीलाई हौसला बढाउदै गरेको भिडियोले थप गर्यो ।

तर अहिले अनुष्काको चर्चाभ भने अर्को एक कारण भएको छ । अहिले अफगानी क्रिकेटर राशिद खानको श्रीमती अर्थात राशिद खान वाइफ लेखि गुगलमा सर्च गर्दा अनुष्का शर्माको नाम देखाउन थालेको छ । यति मात्र राशिद र अनुष्काको विवाह सन् २०१७ डिसेम्बर ११ मा भएको समेत देखाउँछ ।


पुरा विश्वलाई थाहा छ, अनुष्का श्रीमान भारतीय क्रिकेट कप्तान विराट कोहली हुन् । तर यसरी राशिद खानको श्रीमतीको बारेमा गुगल सर्च गरे रिजल्टमा अनुष्का शर्माको नाम र फोटो देखाउन थालेपछि गुगलको विरोध शुरु भएको छ । तर यो समस्या भने प्राविधिक गडबढीका कारण भएको गूगलले जवाफ दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : २१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि