यस्ता सपनाले बन्नुहुनेछ मालामाल « Khabarhub

यस्ता सपनाले बन्नुहुनेछ मालामाल


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हामी सबै कहिलेकाँहि सपना त देख्छौँ नै । तर, ति सपनाको महत्व के त ? त्यसले के संकेत गर्छ भन्ने बारेमा हामी अनविज्ञ छौँ ।

आज हामी तपाईलाई यस्तो एउटा सपनाको बारेमा जानकारी दिँदैछौँ, जो सपना तपाईले देखेमा भाग्य चम्किँदैछ भनेर बुझ्न आवश्यक छ ।

१. अंगालो मारेको देख्नु – सुखको काम प्राप्ती । यदी महिलाले महिलालाई अंगालो हालेको देख्नु– धन प्राप्तिको संकेत ।

२. कमलको फूल देख्नु – ज्ञान प्राप्ती ।

३. साना बालक देख्नु – ईच्छा पूरा ।

४. देवी देवता देख्नु – धनधान्य बढ्नु ।

५. नदी, वृक्ष वा पर्वत देखेमा – धन प्राप्त हुन्छ ।

६. पानी देख्नु– धन बढ्नु ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ५० बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा