लक्ष्मीपूजामा किन गरिन्छ कुबेरको पनि पूजा ? यस्तो छ कारण « Khabarhub

लक्ष्मीपूजामा किन गरिन्छ कुबेरको पनि पूजा ? यस्तो छ कारण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको महामारीकाबीच यस पटक सुरक्षित रहेर तिहार मनाइँदै छ ।

तिहारमा देवी लक्ष्मी र गणेशको आराधना गरीन्छ । यस अलावा कुबेरको पनि पूजा गरिन्छ । लक्ष्मी पूजामा धनधान्यकी देवी लक्ष्मीको मात्र हैन कुबेरको पनि पूजा गरिन्छ ।

किन गरीन्छ कुबेरको पूजा ?

तिहारमा देवी लक्ष्मी, भगवान गणेशका अलावा कुबेरको पूजा गर्ने परम्परा रहेको छ ।

समृद्धि, भाग्य र धनको पर्वको रुपमा मनाइने तिहारमा कुबेर पूजा अनिवार्य छ । औँसी तिथीमा भगवान् कुबेरको आराधना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । यसर्थ लक्ष्मीपूजाका दिन औंसी पर्ने भएकाले कुबेरको आराधना गरिएको हो ।

कुबेर पूजाको महत्व

– भगवान् कुबेर भगवानहरुको खजाञ्ची र धनका देवता मानिन्छन् ।

– कुबेरको कृपा रहेमा धन, सम्पती र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

– तिहारमा कुबेरको आराधना गरे भौतिक इच्छा पूर्ण हुने मान्यता छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ४३ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक