अचम्म लाग्ने मानव शरीरका यस्ता छन् केही रोचक तथ्य « Khabarhub

अचम्म लाग्ने मानव शरीरका यस्ता छन् केही रोचक तथ्य


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विज्ञानले मानव शरीरबारे विभिन्न रोचक कुराहरु पत्ता लगाएको छ ।

सुन्दा अनौठा लाग्ने र अपत्यारीला लाग्ने ति कुराहरु तपाईँलाई थाहा नहुन सक्छन् ।

यस्ता छन् मानव शरिर भित्र भएका रोचक प्रसङ्गः

–मानव शरीरमा भएको बोसो करिब सात वटा साबुन बनाउन पर्याप्त छ ।

– तपाईँ लजाउदा तपाईँको पेटको भित्री भाग पनि लजाउँछ ।

– आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।

– अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।

– धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।

– सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।

– दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।

– पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।

– औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।

– पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : ३० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा