महानगर सुशासन पत्रकारिताबाट खबरहबकर्मी कार्की पुरस्कृत « Khabarhub

महानगर सुशासन पत्रकारिताबाट खबरहबकर्मी कार्की पुरस्कृत


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सुशासन पत्रकारिता पुरस्कारबाट खबरहबकर्मी सविना कार्कीलाई सम्मान गरेको छ ।

महानगरपालिकाले २६ औं महानगर दिवसको अवसरमा सोमबार कार्कीलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो।

सामाजिक क्षेत्रका विविध विषयमा कलम चलाउँदै आएकी कार्कीलाई  महानगरले नगद राशि ५० हजारसहित सम्मान गरेको हो ।

उनीसँगै महानगरले सुशासन पत्रकारिता पुरस्कारबाट १० जनालाई सम्मान गरेको छ ।

सो सम्मानबाट सम्मानित हुनेहरुमा न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिक बाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहाखवरबाट अतिन आचार्य, कान्तिपुर टिभीबाट सिर्जना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब् बिजयरत्न तुलाधर असंबरे, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा टाइम्स रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ०२ बजे

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम