भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ « Khabarhub

भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार छलेर ल्याएका मोबाइलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नेपाल–भारत नाकाबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ३० थान मोबाइलसहित इलाका प्रहरी कार्यालय बनेपाले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फक्राउ पर्नेमा बनेपा बसपार्कस्थित ब्रदर्श मोबाइल सञ्चालकका सुनिल खनाल र सुदीप खनाल छन् ।

उनीहरुले भन्सार छलि गरेर १० लाख रुपैयाँ मूल्य बराबरका मोबाइल ल्याएका देखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  २ : ३३ बजे

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं– आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा