नुवाकोटमा गोरुको घम्साघम्सी [फोटो फिचर] « Khabarhub

नुवाकोटमा गोरुको घम्साघम्सी [फोटो फिचर]


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघे संक्रान्ति पर्वको अवसर पारेर नुवाकोटमा गोरु जुधाउने मेला गरिएको छ । विगतका वर्षहरु झै यस वर्ष पनि गोरु जुधाई मेला गरिएको हो । नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइएको हो ।

प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइएको छ ।

तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर १० नेत्रावतिमा १५ हल र पञ्चकन्या गाउँपालिका–३ मा ८ हल गोरु जुधाइएको हो ।

गोरु जुधाइने मेलामा मेला हेर्न राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानबाट सर्वसाधारण नुवाकोट पुगेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ८ : ०२ बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६