जापानका रोसुकीले जिते 'सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि | Khabarhub Khabarhub

जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरापोखरामा शनिवार सम्पन्न भएको १४औँ संस्करणकोसफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानका ताकानाशीरोसुकीले जितेका छन्

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुईघण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उनी च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे

१३औँ सागमा स्वर्ण विजेतासशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए

दुई घण्टा २८ मिनेट सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीयबनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरीक्रमशः तेस्रो सान्त्वना स्थान हासिल गरी रु ७५ रु १५ हजार पुरस्कार पाए

उपाधि विजेता ताकानाशीले जापानको कोमागानेशहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए

पोखरा शहर कोमागानेबीच मितेरीसम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमासहभागी बन्ने जानकारी दिए

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २२ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु