विल्सनले गाए ‘सेल्फी खिचौंला’ (भिडियो) « Khabarhub

विल्सनले गाए ‘सेल्फी खिचौंला’ (भिडियो)


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार विल्सनविक्रम राईले ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत बजारमा ल्याएका छन् । युट्यबुमार्फत सार्वजनिक गरिएको गीतमा विल्सनकै शब्द रचना रहेको छ ।

गीत कमेडी शैलीको छ । दीपक शर्माले संगीत दिएको यो गीतमा विल्सनसँगै मेलिना राईको पनि स्वर सुन्न सकिन्छ ।

विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ भने भिडियोमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन् ।

भिडियोलाई विक्रम डिसीले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ४ : १० बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट