बिजुली चोरी गरेको आरोपमा १७ जना पक्राउ « Khabarhub

बिजुली चोरी गरेको आरोपमा १७ जना पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– अवैध रुपमा विद्युत (बिजुली) चोरी गरी प्रयोग गर्दै आएका स्थानीय पक्राउ परेका छन् ।

पर्साको पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, विन्दवासिनी गाउँपालिका र पटेवासुगौली गाउँपालिकाबाट गरी १७ जना स्थानीयहरु बिजुली चोरेको आरोपमा पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्सा र नेपाल विद्युत प्राधिकरणको पोखरियास्थित वितरण केन्द्रबाट खटिएको टोलीले १७ जनालाई पक्राउ गरेको हो ।

बिजुली चोरेको आरोपमा पक्राउ पर्नेहरु निम्नानुसार छन्–

१) जि.पर्सा सखुवाप्रसौनी गा.पा. २ बस्ने देवराम रामको छोरा सुरूज महरा,
२) जि.पर्सा सखुवाप्रसौनी गा.पा. २ बस्ने सगुन माझीको छोरा जोखु माझी,
३) जि.पर्सा पर्सागढी न.पा. ७ बस्ने सतिलाल दासको छोरा शिव चन्द्र दास,
४) जि.पर्सा पटेर्वासुगौली गा.पा. ४ बस्ने किसुन दासको छोरा मुनिलाल दास,
५) जि.पर्सा सखुवाप्रसौनी गा.पा. २ बस्ने गर्भु महतोको छोरा अरुण महतो,
६) जि.पर्सा सखुवाप्रसौनी गा.पा. २ बस्ने हातिम मियाको छोरा जुमन मिया,
७) जि.पर्सा बिन्दवासिनि गा.पा. ६ बस्ने सुरेश प्रसाद यादवको छोरा जय करण सिंह,
८) जि.पर्सा बहुदरमाई न.पा. वडा नं. २ बस्ने अमिरका पटेलको छोरा पप्पु प्रसाद पटेल,
९) जि.पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. २ बस्ने गोबरी मियाको छोरा खलिल मिया,
१०) जि.पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. २ बस्ने बाबुलाल माझीको छोरा हरी माझी,
११) जि.पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. २ बस्ने बद्री माझीको छोरा बली माझी,
१२) जि.पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने रामायण भगतको छोरा कृष्ण माली भगत,
१३) जि.पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने देवनथ मुखियाको छोरा रूपेश मुखिया,
१४) जि.पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने हर्गुन मुखियाको छोरा मुकेश मुखिया,
१५) जि.पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. २ बस्ने कैलाश राउतको छोरा अलख प्र.यादव,
१६) जि.पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. २ बस्ने महमजान मियाँको छोरा ईस महमद मियाँ,
१७) जि.पर्सा पर्सागढी न.पा. ७ बस्ने अमरदेव सहनीको छोरा सुरेन्द्र सहनी

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ५ : ०० बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि