फ्रान्समा एकैदिन ६ हजार ५२४ जनामा कोरोनाभाइरसको संक्रमण « Khabarhub

फ्रान्समा एकैदिन ६ हजार ५२४ जनामा कोरोनाभाइरसको संक्रमण


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ७६२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ७२९ पुगेको छ ।

एकै दिन ६ हजार ५२४ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ३०३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २८ हजार ८०५ जना उपचारपछि निको भएका छन् । ६ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ भने ९८ हजार ७६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५९६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : २८ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष