र्‍यापिड टेस्ट पोजेटिभ देखिएका काभ्रेका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका काभ्रेका दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुई जनाको प्रयोगशाला परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार आरटीडीमा पोजेटिभ देखिएपछि उनीहरुको आज धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको हो ।

उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका वासिन्दा थिए ।

पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाकाे कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ । हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाकाे कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : १७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको