कोरोनाभाइरस प्रभाव : यूएईमा भीसा अवधि सकिएकाहरुको स्वतः ‘रिन्यू’ « Khabarhub

कोरोनाभाइरस प्रभाव : यूएईमा भीसा अवधि सकिएकाहरुको स्वतः ‘रिन्यू’


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई )ले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यूएईमा रहेका आप्रवासीहरुको भीसा अवधि स्वतः रिन्यू गर्ने भएको छ ।

यूएईले मार्च १ तारिकभन्दा पछि  भिसाको म्याद सकिएको भए २०२० को अन्त्यसम्म भिसा अवधि मान्ने हुने गरी नयाँ नियम ल्याएको हो।

यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ६ : ५५ बजे

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक

६ नेपाली फिल्म हलमा

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्