काठमाडौं उपत्यकामा संक्रमण देखिएसँगै कोरोना परीक्षण गराउनेको चाप « Khabarhub

काठमाडौं उपत्यकामा संक्रमण देखिएसँगै कोरोना परीक्षण गराउनेको चाप


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षण गराउनेको चाप बढेको छ ।

औषत दैनिक दुई सयको हाराहारी मानिसको कोराना परीक्षण गरिदै आएकोमा काठमाडौं उपत्यमामा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै परीक्षण गराउन अस्पताल पुग्नेको संख्या ५ सय नाघेको छ ।

अहिले औषत ५ सय मानिस कोरोना परीक्षणका लागि सरुवा रोग अस्पताल टेकु पुग्ने गरेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।

घरधनीको दबाबमा समेत मानिसहरु कोरोना परीक्षणका लागि अस्पतालसम्म आइपुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि