रुसमा २ लाख ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा २ लाख ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९७४ जनामा संक्रमण देखिएसँगै  कुल संक्रमितको संख्या २ लाख ५२ हजार २४५ पुगेको छ ।

यस्तै एकै दिन ९३ जनाको मृत्यु भएपछि त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ३०५ पुगेको छ ।

१ लाख ९६ हजार ४१० जनाको उपचार भइरहेकोमा २ हजार ३०० जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ४८ बजे

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

बाजुराका किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा– पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण

तनहुँ– ऋषिङ गाउँपालिका– १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

बालेन फेरि चुनावी अभियानमा झापामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह