बेलायतमा २ लाख ३३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

बेलायतमा २ लाख ३३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४४६ जनामा संक्रमण देखिएको छ ।

१ लाख ९९ हजार १९३ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ५९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि