इटालीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारको मृत्यु, २ लाख २३ हजार संक्रमित « Khabarhub

इटालीमा कोरोना भाइरसको संक्रमणले ३१ हजारको मृत्यु, २ लाख २३ हजार संक्रमित


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २३ हजार ९६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख १५ हजार २८८ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ७६ हजार ४४० जनामध्ये ८५५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : १७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि