सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने « Khabarhub

सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालन गर्ने भएको छ ।

चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला चीन सरकारले समेत सहयोग गर्ने सहमति भएको मदन भण्डारी विश्वविद्यालय आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक काम गर्ने जानकारी दिएकी हुन् ।

तीन वर्षमा सबै सामुदायि विद्यालयमलाई प्रर्वाधारका हिसाबले सम्पन्न बनाउने, विद्यालय तहको पाठ्यक्रममा नागरिकको कर्तव्य लगायतका विषय समेट्ने समेत लक्ष्य लिइएको छ ।

सबै क्याम्पसमा इन्टरनेट जडान गर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने लगाएतका विषय समेत आगामी आर्थिक वर्षमा शुरु गर्ने सरकारले घोषणा गरेको छ ।

शिक्षामा सुरुङ प्रविधि :

कृषि, वन र विज्ञानदेखि सुरुङ प्रविधिसम्मका विषयमा उच्चशिक्षाको व्यवस्था मिलाइने, अनलाइन शिक्षाको प्रबन्ध, ‘माटो चिनौँ’ अभियानअन्तर्गत स्नातकोत्तर गरेका युवालाई स्वयंसेवकका रुपमा परिचालन गरिने आदि सरकारको आगामी आवको नीति तथा कार्यक्रममा समाविष्ट शिक्षासम्बन्धी केही नयाँ विषयहरु समावेश गएिको छ तर साक्षर नेपाल, सामुदायिक विद्यालय सवलीकरण, विद्यार्थी भर्ना अभियानजस्ता कार्यक्रम पुरानै हुन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०८ बजे

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले