शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास « Khabarhub

शनिबारदेखि लागू गरिने यस्तो छ नयाँ सवारी पास


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ ।

यसअघि जारी भएका सवारी पास खारेज गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निलो रंगको नयाँ पासको व्यवस्था गरेको छ ।

पास बमोजिम सवारी प्रयोग गर्दा चाल अनुमतिपत्र र ब्लुबुक साथमा राखेर प्रयोग गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । दुरुपयोग गरेको पाइएमा कानुन बमोजिम कारबानी गरिनेछ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत जारी भएका सवारी पास भने गृह मन्त्रालयको निर्देशनपछि खारेज भएका छन् ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ०७ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित