बैंकको सेवा दुई सिफ्टमा « Khabarhub

बैंकको सेवा दुई सिफ्टमा


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्याँकन गरी भीडभाड हुने ठाउँमा दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने बैंकहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंकहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म दुई सिफ्टमा खोल्नु पर्नेछ ।

केन्द्रीय बैंकले सेवाग्राहीको भीडभाड नहुने र दूरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न पनि भनेको छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : २३ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि