महिना असार : कुन दिन के को व्रत ? « Khabarhub

महिना असार : कुन दिन के को व्रत ?


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु पचांग अनुसारको तेश्रो महिना असार स्वास्थ्यका हिसाबले सहि महिना मानिदैन । यस महिनालाई सन्धिकालको महिना भनिन्छ ।

यो महिना वर्षा ऋतुको शुरुवात हुने गर्दछ । यहि महिनामा रोगको संक्रमण सर्वाधिक हुने गर्दछ । यस महीनाबाट वातावरण केहि परिवर्तन देखिन्छ । गर्मीका फल तयार हुने महिना पनि यहि हो ।

असार महिनामा सुर्यसहित भगवान बिष्णु र देवीको उपासना पनि गरिन्छ । यहि महिनामा देवशयनी एकादशी परेकाले त्यस दिन भगवान विष्णु शयनमा जाने मान्यता छ । जसका कारण यो तिथि पश्चात आउँदो ४ महिनासम्म कुनै पनि धार्मिक काम गर्न बर्जित गरिएको छ । जान्नुहोस् असारको कुन तिथिमा के पर्व छ ।

असार १ – आषाढ/मिथुन संक्रान्ती
असार ३ – योगिनी एकादशीव्रत, असार कृष्ण एकादशी
असार ४ –प्रदोष व्रत
असार ५ –दिल्लाचह्रे पूजा
असार ६ – शिव चतुर्दशी व्रत
असार ७ – असार कृष्ण औसीं, खण्डग्रास सुर्यग्रहण
असार ९ –भगवान जगन्नाथको रथयात्रा, त्रिपुष्कर
असार ११ – विनायक चतुर्थी व्रत, भूमिपूजा
असार १२ – स्कन्ध षष्ठी, साई टेऊराम जयन्ती
असार १३ – वैवस्वत मनु पुजन दिवस, देउपाटनमा गंगामाई रथयात्रा, सूर्यपूजा, त्रिपुष्कर
असार १४ – मासिक दुर्गाष्टमी, अष्टमी व्रत, गोरखकाली पूजा
असार १५ – दहिचिउरा खाने दिन
असार १७ – हरिशयनी एकादशी, तुलसी रोप्ने,चर्तुमास व्रत सुरु
असार १८ – प्रदोष व्रत,
असार २० – पुर्णिमा व्रत
असार २१ – गुरु पुर्णिमा, ब्यास जयन्ती, गुरु पूजा दक्षिणामुर्ती पूजा
असार २६ – वितककथा प्रारम्भ
असार २८ – रबि सप्तमी, अष्टमी व्रत
असार २९ – गोरखकाली पूजा, भानुजयन्ती

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ४७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने