भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि « Khabarhub

भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठानका तीन जना रहेका छन् ।

No photo description available.

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ३३ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको