मैत्रीपूर्ण खेलमा क्युपीआरविरूद्ध चेल्सीको फराकिलो जीत « Khabarhub

मैत्रीपूर्ण खेलमा क्युपीआरविरूद्ध चेल्सीको फराकिलो जीत


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले क्युपीआरलाई फराकिलो अन्तरले हराएको छ ।

स्टामफोर्ड ब्रिजमा आईतबार भएको मैत्रीपूर्ण खेलमा दोस्रो श्रेणीको क्लब क्युपीआरलाई चेल्सीले ७–१ गोल अन्तरले हराएको हो ।

चेल्सीको जीतमा रुबेन लोफ्टस चीक र बिली गिलमरले दुई/दुई गोल गरे । मासन मौन्ट, विलियन र ओलिभर जिराउडले समान एक/एक गोल गरे ।

कोरोना भाइरसको महामारीले रोकिएर पुनः सुरू हुन लागेको लिगअघिको मैत्रीपूर्ण खेलमा चेल्सीले आत्मविश्वासी प्रदर्शन गरेको हो ।

चेल्सीले अर्को आईतबार एस्टन भिल्लासंग खेल्दै लिगको सुरुवात गर्नेछ । फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सी लिगको चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ४७ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा