सोमबार सुनको बजार मूल्य कति ? « Khabarhub

सोमबार सुनको बजार मूल्य कति ?


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मूल्य सोमबार प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ७ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य पनि सय रूपैयाँ बढेको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ०५ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ