गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ११, म्याग्दीमा ९, तनहुँमा तीन र गोरखा तथा कास्कीमा एक-एक जना छन्।

कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४१ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा