विप्लव नेकपाका सेती – महाकाली इञ्चार्ज पुन पक्राउ « Khabarhub

विप्लव नेकपाका सेती – महाकाली इञ्चार्ज पुन पक्राउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् ।

विप्लव नेकपाका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले विप्लव नेकपाका एक नेता पक्राउ परेको र सदरमुकाम ल्याउने काम भइरहेको जनाएको छ । विप्लव नेकपा निकट स्रोतले पुनलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : २१ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले