जर्मन कपमा बोरूसिया डर्टमण्डको शानदार जीत « Khabarhub

जर्मन कपमा बोरूसिया डर्टमण्डको शानदार जीत


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन कपको पहिलो चरणको खेलमा बोरुसिया डर्टमण्डले शानदार जीत निकालेको छ ।

सोमबार राति भएको खेलमा डर्टमण्डले डुइसबर्गलाई ५–० ले हराएको छ।

डर्टमण्डको जीतमा जुड बेलिंगहमले डेब्यु गोल गरे । १७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आएका हुन् ।

जाडोन साञ्चोको पेनाल्टीमा गोलमा डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो । डर्टमण्डका लागि अन्य गोल इर्लिङ हाल्याण्ड, जियो रेना र मार्को रिउसले गरेका थिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : २५ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको