यी हुन् टुसाएको गेडागुडी खानुका फाइदा | Khabarhub Khabarhub

यी हुन् टुसाएको गेडागुडी खानुका फाइदा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ ।

यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।

चना, केराउ, मेथी लगायतको टुसा उम्रिएपछि खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसरी टुसाएको गेडागुडीलाई तरकारी पकाएर र काँचै पनि खान सकिन्छ ।

यस्ता छन् टुसाएका गेडागुडी खानुका फाइदाहरुः

– गेडागुडी टुसाउँदा यसमा फाइबर र प्रोटिन पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल र भिटामिन पनि बढेर जान्छ ।

– नियमित भिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टर जस्तैआइरन, जिंक, म्याग्नसियम, क्याल्सिियम लगाएत तत्वलाई यसले सोस्न दिदैन ।

– गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएको गेडागुडी प्रयोगले यसका भएको सबै प्रोटिनलाई शरीरले सोस्न सक्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : ०८ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई