किन बिगबोसमा आउन चाहेनन् आमीर ? « Khabarhub

किन बिगबोसमा आउन चाहेनन् आमीर ?


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको चर्चित रीयालीटी शो बिग बोस सीजन १४ को प्रिमियर अक्टूबरमा हुनेवाला छ । यस शोमा भाग लिन ठूला ठूला सेलिब्रेटीसमेत प्रतिस्पर्धी बन्ने चाहाना राख्दछन् ।

यसैबीच बिगबोसको आउँदो सिजन १४ का निम्ति कैयौं सेलिब्रेटीको नाम सामुन्ने आइसकेको छ । शोका निम्ती यसका निर्माण पक्षले अभिनेता आमीर अलीलाई शोमा भाग लिन प्रस्ताव गरेका थिए । तर उनले उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

भारतीय समाचार अनुसार आमीर अलीलाई शोको प्रतिस्पर्धी बन्नका निम्ति निर्माताले निकै ठुलो रकम अफर गरेका थिए । तर आमिरले शोको हिस्सा बन्न अस्विकार गरे ।

उनलाई बिगबोसमा भाग लिन पहिलो पटक प्रस्ताव गरिएको होइन । तर ब्यक्तिगत जीवनका चर्चाका कारण उनले शोमा भाग लिएनन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ४८ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व