टेन्ड्रिङ नम्बर एकमा महेश र आँचलको ‘लज्जावती झार’ (भिडियो) « Khabarhub

टेन्ड्रिङ नम्बर एकमा महेश र आँचलको ‘लज्जावती झार’ (भिडियो)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महेश काफ्ले र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘लज्जावती झार’ नेपालमा युट्युबको नम्बर एकमा पुगेको छ । यो गीत पछिल्लो समय चर्चामा छ ।

एक हप्ताअघि रिलिज भएको यो म्युजिक भिडियोमा महेश काफ्लेले एक लजालु युवकको भूमिका निर्वाह गरेका छन् । यस्तै आँचल शर्माले महेशकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । लोक र आधुनिक शैलीको फ्युजन सुन्न पाइने गीतलाई टिकटक प्रयोगकर्ताले पनि उत्तिकै रुचाएका छन् ।

गायक काफ्लेले नै शब्द र संगीत सिर्जना गरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन आसिफ शाहले गरेका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ३० बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा