बीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वास प्रश्वासमामा समस्या देखिएपछ भदौ २७ गते उनलाई प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको डा. सापकोटाले बताए ।

डा. सापकोटाका अनुसार उनी उच्च रक्तचापका बिरामी समेत थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ०१ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको