सुनसरीको धरानमा थप १२२ जनामा संक्रमण पुष्टि « Khabarhub

सुनसरीको धरानमा थप १२२ जनामा संक्रमण पुष्टि


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उप-महानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६१२ पुगेको मेहताले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ०१ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग