सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ « Khabarhub

सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्ने २८ वर्षीय गोबिन्द खड्का छन् । रामेछाप खाँडोदेबी गाउँपालिका– ६ स्थायी ठेगाना भएका उनी काठमाडौँको टोखा नगरपालिका बाँनियाटार बस्दै आएका थिए ।

हार्डवेयर सामान डेलिभरीको काम गर्ने उनलाई सिंगापुरे १४४ एमएचजेडको सञ्चार सेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सञ्चार सेटसहित गोबिन्द खड्का नाम लेखिएको नेमप्लेट, प्रहरीको यूनिफर्म, सिठी, मोटरसाइकल र विभिन्न ब्राण्डका मोबाइल बरामद गरेको छ ।

राति व्यवसाय चलाउने ठाउँमा गएर प्रहरी भन्दै धम्क्याउने उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : २० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ