एपीएफ टोलीद्वारा भरुवा भन्दुकसहित चार पक्राउ « Khabarhub

एपीएफ टोलीद्वारा भरुवा भन्दुकसहित चार पक्राउ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट सशस्त्र प्रहरीको टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ्ग छन्।

हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथमा एक नाल भरुवा बन्दुक तथा चार वटा गोली र एक थान खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : ५७ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत