औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त « Khabarhub

औषधि व्यवस्था विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरेको छ ।

बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा भट्टराईलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधव प्रसाद तिवारीले खबरहबलाई बताए ।

यसअघि विभागमा महानिर्देशक पदमा रहेका नारायण ढकाललाई विभाग अन्तर्गत रहेको राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : १६ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय