सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने « Khabarhub

सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने भएको छ । दीपावली र किजा पूजाका कारण मंसिर २ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।

अदालत बन्द रहने यसअवधिमा भाइटीकाको दिनमा बाहेक अरु दिनमा बन्दी-प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भने बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : १० बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ