स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजको लज्जास्पद हार « Khabarhub

स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजको लज्जास्पद हार


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ ।

क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४–० को शानदार जित हात पारेको हो ।

सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । चारै गोल पहिलो हाफमा भएको थियो ।

जितसँगै सेल्टा १३ खेलबाट १६ अंक जोडेर ९औँ स्थानमा उक्लिएको छ । पराजित क्याडिज १८ अंकसहित ७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : १० बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट