मोरङको सुनवर्षीमा आगलागी, किराना पसल जलेर नष्ट « Khabarhub

मोरङको सुनवर्षीमा आगलागी, किराना पसल जलेर नष्ट


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा आगलागी हुँदा एउटा किराना पसल र गोदाम जलेर नष्ट भएको छ ।

पारस साहले सञ्चालन गरेको किराना पसल र गोदाममा मंगलबार बिहान आगलागी हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री जलेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आगालागीबाट एक करोडभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । लगत संकलन भइरहेकाले पूर्ण विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ३० बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको