त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा) « Khabarhub

त्यसैले शाकाहारी भोजन उत्तम (१५ फाइदा)


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन् ।

भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मांसाहारीभन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन ।

तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ । शाकाहारी भोजनका फाइदा यस्ता छन् –

१. मांसाहारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ ।
२. मांसाहारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ ।
३. शाकाहारी भोजनले शरीरमा स्फुर्ति पनि बढाउँछ ।
४. शाकाहारी भोजन गर्ने मानिसमा मानसिक रोगको सम्भावना कम रहन्छ ।
५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ ।
६. शाकाहारी भोजनमा पनि मांसाहारी झैँ सबै पोषण पाउन सकिन्छ ।
७. मांसाहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ ।
८. शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ ।
९. यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ ।
१०. मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ ।
११. शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।
१२. रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्तम हुन्छ ।
१३. मांसाहारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ ।
१४. शाकाहारी भोजनमा मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ ।
१५. शाकाहारी भोजन गर्नेहरुमा हृदयघातको सम्भावना कम हुन्छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ०७ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक