झण्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : मन्त्री बाँस्कोटा « Khabarhub

झण्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : मन्त्री बाँस्कोटा


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन् ।

”विप्लवले कव्जा गरेर कव्जा हुँदैन । नेपाल सरकारले आफैले छानवीन गरिरहेको छ । र त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको र सरकारको हो । त्यो व्यक्तिहरुलाई दिन सकिँदैन । यो विप्लवको चर्चामा आउने प्रयास हो । सार्वजनिक चासो भएको विषयमा एक्सन लिइयो भने शक्तिशाली हुनसकिन्छ कि भन्ने हुनसक्छ ‘ उनले भने । यो आतंकवादी क्रियाकलाप भएको उनको भनाइ छ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ३ : ५४ बजे

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुर– कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ