वैदेशिक रोजगारीका लागि कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा « Khabarhub

वैदेशिक रोजगारीका लागि कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारले कोरोना भाइरस संक्रमणलाई थप फैलन नदिन भन्दै जोखिम युक्त क्षेत्रका चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

कम्पनीले गेटबाट बाहिर निस्कन नदिएको र कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको कामदारले जनाएका छन् । कम्पनीले कुनै कुराको कमी हुन दिएको भन्दै कामदारहरुले खुसी व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : १९ बजे

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक

६ नेपाली फिल्म हलमा

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन्