कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ « Khabarhub

कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको आश‌ंकामा उनको नमूना परीक्षण गरिएको भएपनि कोरोना नदेखिएको पुष्टि भएको हो ।

कोरोनाको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका ति २१ वर्षीय युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालका अनुसार कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।

उनले केही समय अगाडि दक्षिण कोरियाली नागरिकसँग एउटै कार्यक्रममा भाग लिएको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १४ बजे

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि