कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा ! « Khabarhub

कोरोना भाइरस फैलाएको आरोपमा चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस फैलाएको भन्दै भारतको बिहार राज्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध मुद्दा दायर गरिएको छ ।

समाचार संस्था बिजनेश स्ट्याण्डर्डका अनुसार बिहारका कानून व्यवसायी सुधीर कुमार ओझले चिनियाँ राष्ट्रपति सी तथा भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध मुद्दा दायर गरेका हुन् ।

उनले सोमबार बिहारको मुजफरपुरमा रहेको अदालत पुगेर मुद्दा दायर गरेका हुन् ।

राष्ट्रपति सी तथा राजदूत सनले विश्वभर कोरोना भाइरस फैलाउने षड्यन्त्र रचेको दाबी गरिएको छ । यो मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ३० बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ