शान्ति मिसनमा रहँदा मृत्यु भएका मगरको लेवनानमा गरियो अन्तिम बिदाई « Khabarhub

शान्ति मिसनमा रहँदा मृत्यु भएका मगरको लेवनानमा गरियो अन्तिम बिदाई


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयूक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहँदै लेबनानमा मृत्यु भएका नेपाली सैनिक नरबहादुर मगरको अन्तिम बिदाई गरिएको छ ।

गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको अन्तिम विदाई गरिएको हो ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो ।

मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान समेत गरे । कोलले मृतकको आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । मगरको शव सोमबार नै नेपाल पठाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ४१ बजे

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस