डाक्टर कुट्ने प्रहरी को हुन् ? घटनाबारे छानविन गर्न समिति गठन | Khabarhub Khabarhub

डाक्टर कुट्ने प्रहरी को हुन् ? घटनाबारे छानविन गर्न समिति गठन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना डाक्टरमाथि भएको कुटपिटको घटनाबारे छानविन गर्न समिति गठन गरिएको छ ।

बुधवार साँझ ड्युटी सकेर घर फर्कने क्रममा अ‌ाफूहरुलाई महानगरीय प्रहरी वृत महारागञ्जको टोलीले हातपात तथा दुर्व्यवहार गरेको तीनजना डाक्टरले लगाएका थिए ।

अ‌ाफूहरुलाई प्रहरीले कुटपिट गरेकाे डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहले बताएका हुन् ।

घटना छानविनका लागि महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय समिति बनाएकाे छ ।

समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य छन् ।

राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर कुटपिटको घटना छानविन गरी दाेषीलाई कारवाही नगरे कडा कदम चाल्ने चेतावनी दिएकाे छ ।

यो पनि पढौं

‘ड्यूटी’ सकेर घर जाँदै गरेका त्रिविका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा कुटपिट

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको