चीनले महामारीको फाइदा उठाएको बेलायती सांसद्को आरोप « Khabarhub

चीनले महामारीको फाइदा उठाएको बेलायती सांसद्को आरोप


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतका एक सांसदले महामारीको समयमा पनि चीनले फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।

यो संकटको घडीमा पनि चीनले इन्टरनेट प्रविधिको तरिका बदल्दै इमानिजेसन टेक्नोलोजीज जस्ता कम्पनीलाई नियन्त्रणमा लिएर चीनले फाइदा उठाएको सांसद् टम टुगेनढाटले आरोप लगाएका हुन् ।

‘चिनियाँ सरकार र सरकारको स्वामित्वमा रहेका कम्पनीहरू आकजल निकै सक्रिय छन्, उनीहरूले यस समयको उपयोग गर्न खोजिरहेका छन्,’ बुधवार स्काई टेलिभिजनसँग कुरा गर्दै टुगेनढाटले भने, ‘इमाजिनेसन टेक्नोलोजीज जस्ता कम्पनीमा विगत केही हप्तादेखि व्यवस्थापन परिवर्तन गर्न खोजिँदैछ ।’

फरेन अफेयर्स सेलेक्ट कमिटीका अध्यक्ष समेत रहेका टुगेनढाटले यस्तो संकटका बेला चलखेल नगर्न चीनलाई चेतावनी समेत दिएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ७ : ५५ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले