ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन १५ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८२४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ८१७ पुगेको छ ।

एकै दिन १५ हजार ३०५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख १८ हजार २२३ पुगेको छ ।

१ लाख १८ हजार ४३६ जनाको उपचार भइरहेको छ भने ८४ हजार ९७० जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ५५ बजे

तिहार : यम पञ्चक आजदेखि सुरु

काठमाडौं – उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक आजदेखि

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको