बेलायतमा एकै दिन ३५ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित | Khabarhub Khabarhub

बेलायतमा एकै दिन ३५ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एकै दिन ३ हजार ५६० जना संक्रमित भएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ३६ हजार ७११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३८४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३३ हजार ९९८ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ७ : २९ बजे

गौशाला चोकको सडक मिचिएको भवनमा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव

दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु

काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान

तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख